भारत / चीन / सार्क Archives | Page 296 of 299 | Khabarhub Khabarhub

‘पाकिस्तान हमलाबारे भारतमा ७ जनालाई मात्र थाहा थियो’

काठमाडौं– पाकिस्तानको बालाकोटमा चरमपन्थी संगठन जैश–ए–मोहम्मदको तालिम केन्द्रमा मंगलबार भारतीय वायुसेनाले गर्ने हमलाबारे सात जनालाई मात्र जानकारी भएको समाचार प्रकाशन भएका छन् । भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख गरे अनुसार मंगलबार विहान तीन बजेर ४० मिनेटदेखि लिएर तीन बजेर ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकू विमानको प्रयोग गरिएको थियो । भारत प्रशासित कश्मी।को…