भारत / चीन / सार्क Archives | Page 299 of 299 | Khabarhub Khabarhub

५ दिनभित्र नरेन्द्र मोदीले १० राज्यको भ्रमण गर्ने

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलिबाट १० राज्यको भ्रमणमा निस्कने भएका छन् । लोकसभाको चुनाव नजिकिँदै गर्दा नरेन्द्र मोदीले ५ दिनको अवधीमा १० राज्यको भ्रमणमा निस्कने भएका हुन् । शुक्रबार उनी छत्तीसगढ पुगेर ¥यालीलाई सम्बोधन गर्ने कार्यक्रम छ । छत्तिसगढबाहेक उनी पश्चिम बङ्गाल, आसाम, अरुणाचल प्रदेश, कर्णाटक, तामिल नाडु, उत्तर प्रदेश, हरियाणा पुग्नेछन् । फेब्रुअरी…