भारत / चीन / सार्क Archives | Page 297 of 299 | Khabarhub Khabarhub

भारतले रुससँग २१ लडाकु विमान खरिद गर्दै

एजेन्सी– भारतले रुससँग २१ वटा मिग २९ लडाकु विमान खरिद गर्ने भएको छ । रुसको संघीय सैन्य–प्रविधि सहकारी सेवाका उपनिर्देशकलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी रियाले जनाएअनुसार भारत रुससँग २१ वाता मिग २९ लडाकु विमान गर्ने योजनामा छ । विमान खरिद प्रकृयाको समयसीमा भने निर्धारण गरिएको छैन । यसअघि गत वर्ष भारतले रुससँग एस ४००…