भारत / चीन / सार्क « Khabarhub

वुहानमा एक महिनापछि फेरि कोरोना संक्रमित फेला

एजेन्सी- कोरोना भाइरसको उद्गम स्थल भनिँदै आएको चीनको वुहान फेरि संक्रमित फेला परेका छन्। वुहानमा एक महिनाभन्दा बढी समयपछि फेरि कोरोना संक्रमित फेला परेका हुन्। बीबीसीले स्थानीय मिडियालाई उदृत गर्दै ८९ वर्षीयमा कोरोनाको संक्रमण देखिएको र उनको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। ती व्यक्तिमा यसअघि काेराेनाकाे लक्षण थिएन। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संक्रमणको १४…