भारत / चीन / सार्क Archives | Page 298 of 298 | Khabarhub Khabarhub

भारतमा मदिरा सेवनका २ घटनामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

नयाँ दिल्ली, भारत- भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ। देशका दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरूले जनाएका छन्। 'उत्तर प्रदेशको सहारानपुर जिल्लामा विषाक्त मदीरा सेवानका कारण मृत्यु हुनेको सङख्या ३६ भएको पुष्टि गरेको छ भने…