भारत / चीन / सार्क Archives | Page 301 of 306 | Khabarhub Khabarhub

भारतीय पत्रकारको प्रश्न– भारतका नेताले नेपाललाई किन सोच्छन् ‘बिर्ता’ ?

“चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ“ यो वाक्यमा लुकेको अभिमान र घमण्डलाई हेर्नुहोस् । भारतीय दल आम आदमी पार्टीकी सांसद अलका लाम्बाको यो ट्वीटमा समावेश ’मगाउन सक्छौँ’ भन्ने कुरामा अलि ध्यान दिएर विचार गर्नुहोस् त । अर्थ आउँछ– ‘हामी मालिक हौँ, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट जे मगाउन सक्छौँ । नेपालबाट चौकीदारबाहेक…