भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसको स्वतन्त्र जाँच गर्न युरोप र अमेरिकाको प्रस्ताव चीनद्वारा अस्वीकार

काठमाडौं- युरोप र अमेरिकाले गरेको कोरोनाभाइरस उत्पत्ति सम्बन्धी स्वतन्त्र जाँचको मागलाई चीनले अस्वीकार गरेको छ। यस्तो माग राजनीति प्रेरित रहेको चीनले जनाएको छ। बेलायतमा रहेका उच्च तहका चिनियाँ कूटनीतिज्ञले कोरोना भाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्न यस्तो माग गरिएको बताएका छन् । उनले यो मागलाई राजनीति प्रेरित भन्दै खारेज गरिदिएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाले…