भारत / चीन / सार्क « Khabarhub

‘चन्द्रयान–२’ शनिबार सबेरै चन्द्रमाको धरातलमा अवतरण हुने

नयाँ दिल्ली– भारतले प्रक्षेपण गरेको चन्द्रयान २ नामक चन्द्र अभियानको ‘विक्रम’ नामक ल्याण्डर शनिबार बिहान चन्द्र धरातलमा अवतरण हुने भएको छ । भारतको अन्तरिक्ष निकाय इस्रोले स्थानीय समयअनुसार शनिबार साढे १ बजे देखि साढे २ बजेको समयमा विक्रम ल्याण्डरले चन्द्र धरातलमा अवतरण गर्ने जनाएको हो । विक्रम ल्याण्डर अवतरण भएको चार घण्टापछि ‘प्रज्ञान’ नामक रोबर…