भारत / चीन / सार्क « Khabarhub

भारत सरकारद्वारा मनमोहन सिंहको उच्च सुरक्षा व्यवस्था फिर्ता

नयाँ दिल्ली– भारत सरकारले पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई प्रदान गर्दै आएको सबैभन्दा उच्च सुरक्षा व्यवस्था फिर्ता लिएको छ । विभिन्न सुरक्षा निकायहरुबाट पूर्व प्रधानमन्त्री सिंहमाथि रहेको सम्भावित सुरक्षा चुनौतिको विश्लेषण पछि उनको सबैभन्दा उच्च सुरक्षा व्यवस्था स्पेशल प्रोटेक्सन ग्रुप एसपीजी फिर्ता लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००४ देखि सन् २०१४ सम्म भारतीय प्रधानमन्त्रीको…