भारत / चीन / सार्क Archives | Page 33 of 299 | Khabarhub Khabarhub

पाकिस्तानलाई भारतीय रक्षामन्त्रीको कटाक्ष- कश्मीरमा ध्यान दिनुअघि आफ्नो घर सम्हाल्नू

श्रीनगर- भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई कश्मीरमा आफ्नो ध्यान केन्द्रित गर्नुअघि आफ्नो घर सम्हाल्न आग्रह गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु विश्वविद्यालयमा डिफेन्स कन्क्लेभलाई सम्बोधन गर्दै मन्त्री सिंहले पाकिस्तान अधिनस्थ कश्मीर सधैँ भारतको हिस्सा रहेको उल्लेख गरे । उनले त्यहाँका जनता पनि भारतमा सामेल हुन चाहेको उल्लेख गरे । पाकिस्तान अधिनस्थ कश्मीरमा…