भारत / चीन / सार्क Archives | Page 33 of 341 | Khabarhub Khabarhub

ट्रम्पको सपथ ग्रहणमा भारतीय विदेश मन्त्री जयशंकरले भाग लिने

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्। डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिने कार्यक्रम छ । यस सपथ ग्रहण समारोहमा एस जयशंकरको सहभागिताको सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्पको सपथग्रहण समितिको निमन्त्रणामा बिदेश मन्त्री…