भारत / चीन / सार्क « Khabarhub

इजरायली क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने भारतको तयारी

काठमाडौं- भारतले इजरायली क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने तयारी थालेको छ । यस विषयमा दुई देशका अधिकारीहरु छलफलमा जुटेका छन् । इजरायलको जेएनएस समाचार संस्थाका अनुसार भारतले लङ रेन्ज आर्टिलरी अर्थात् लोरा नामक क्षेप्यास्त्र प्रणाली र आइस ब्रेकर क्रुज क्षेप्यास्त्र निर्माणबारे तयारी गरिरहेको छ । भारतले लोरा ट्याक्टिकल ब्यालेस्टिक क्षेप्यास्त्र निर्माणका लागि इजरायल एरोस्पेस इण्डिस्ट्रिजसँग छलफल…