भारत / चीन / सार्क Archives | Page 32 of 300 | Khabarhub Khabarhub

भारतको महाराष्ट्रमा गएको पहिरोमा परी २७ जनाको मृत्यु

मुम्बई- भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । पहिरोमा परी अरु साठी जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा भारी वर्षासँगै खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् । “हामीले अहिलेसम्म २७ वटा शव फेला पारेका…