Live on
Your Voice, Your Power
११८ अनाथ बालबालिका पालेर 'लभ मदर'को छवि बनाएकी एक महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ । यो खबर चीनको हो । अहिले ५४ वर्ष पुगेकी हेवेइ प्रान्तमा बस्ने ली यान्सीलाई हेवाइ प्रान्तको अदालतले २० वर्षको जेल सजाय तोकेको हो । उनीमाथि जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोप छ । उनलाई ३…