भारत / चीन / सार्क « Khabarhub

नेपालसँग सीमा जोडिएको बिहारमा कोरोना भाइरसबाट एकको मृत्यु, भारतमा मृतकको संख्या ६ पुग्यो

काठमाडौं– नेपालको प्रदेश नम्बर एक, दुई, बाग्मती, गण्डकी र प्रदेश पाँचसँग जोडिएको भारतको बिहारमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । विहारमा संक्रमण फैलिएसँगै त्यसको जोखिम नेपालमा थप बढ्नेछ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । आज नै मुम्बइमा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको…