भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा हवाई आक्रमण–४ तालिबान लडाकु मारिए

एजेन्सी– पश्चिम अफगानिस्तानको हेरात प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानका लडाकु विरुद्धको हवाई आक्रमणमा ४ लडाकु मारिएका छन् । स्थानीय प्रहरीले जनाएअनुसार अफगान वायुसेनाले हेरात प्रान्तको चुश्ती शरिफ जिल्लामा हवाई आक्रमण गरेको हो । कारवाहीका क्रममा अरु ९ लडाकु पनि घाइते भएको बताइएको छ । कारवाहीमा तालिबानतर्फ ठूलो हताहती भएको हुनसक्ने भएपनि ४ लडाकुको मृत्यु र…