Live on
Your Voice, Your Power
चीन– चीनको एक रासायनिक कारखानामा विष्फोट हुँदा ७ जनाको ज्यान गएको छ । पूर्वी चीनको जिङ्साउ प्रान्तमा रहेको रासायनिक कारखानामा विष्फोट हुँदा अरु ५ जना घाइते भएको चिनियाँ अधिकारीले जनाएका छन् । जिङ्साउ प्रान्तको कुन्शान शहरमा रहेको कुन्शान वाफर टेक्नोलोजी लिमिटेडको कारखानामा विष्फोट भएको हो । ताइवानमा मुख्यालय रहेको म्याग्नेसियम र एलुमुनियमका सामग्रीहरु निर्माण गर्ने…