Live on
Your Voice, Your Power
एजेन्सी - भारतीय काँग्रेस पार्टीकी नवनियुक्त महासचिव प्रियंका गान्धी आफ्ना दाजु राहुल गान्धीका साथ सोमबार उत्तर प्रदेशको राजधानी लखनउमा विशाल र्यालीमा सहभागी भएकी छिन् । पूर्वी उत्तर प्रदेशको जिम्मेवारीसहित अघिल्लो महिना पार्टीले प्रियंका गान्धीलाई महासचिव बनाएपछिको उनको यो पहिलो राजनीतिक र्याली हो । यो र्यालीलाई मूलधारको राजनीतिमा उनको डेब्युका रुपमा लिइएको छ । १५ किलोमिटर…