Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिजस्तानको राजधानी विस्खेकमा हुने साङ्घाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन जाँदा पाकिस्तानी आकाशको प्रयोग नगर्ने भएका छन् । भारतको परराष्ट्र मामिला मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विस्खेकको भ्रमणमा जानका लागि हवाईमार्गका दुई विकल्पबारे चर्चा भएको थियो । पछि भने ओमन, इरान र मध्य एशियाली मुलुकहरुबाट मोदीको विमान लगिने…