भारत / चीन / सार्क Archives | Page 37 of 341 | Khabarhub Khabarhub

अनुदानमा सामान बेच्ने पसल बन्द गर्ने पाकिस्तान सरकारको निर्णय

काठमाडौं – पाकिस्तान सरकारले मुलुकमा सञ्चालित अनुदानमा सामान बेच्ने पसल बन्द गर्ने निर्णय गरेको छ । यसबाट उसै पनि आर्थिक रुपमा संकटको सामना गरिरहेका पाकिस्तानी जनता थप मारमा पर्ने भन्दै आलोचना शुरु भएकोछ । आर्थिक भार थपिएको भन्दै पाकिस्तानले ५ हजार ९ सय पसल बन्द गर्ने निर्णय गरेको हो । यी पसलले अनुदानमा सामान बिक्री…