भारत / चीन / सार्क « Khabarhub

बेलायत र भारतबीच नौसैनिक अभ्यास

भारत र बेलायतका युद्धपोतले इतिहासमै पहिलो पटक सैन्य अभ्यास गरेका छन् । यी दुई देशका नौसेनाले गरेको अभ्यासलाई एक्सरसाइज कोन्कन २०२५ नाम दिइएको छ । यो अभ्यास अक्टोबर ५ मा भारतको पश्चिमी तटमा सुरु भएको हो । यसबारे भारतस्थित बेलायती रक्षा सल्लाहकारले जानकारी दिएका हुन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दिइएको जानकारी अनुसार एक्सरसाइज…