Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा नदी उत्तरमा पर्ने सबै भूभाग चीनको हुनुपर्ने बताएपछि नयाँ विवाद शुरु भएको छ । दोहा फोरममा चिनियाँ राजनीतिक विश्लेषक (भिक्टर) गाओ झिकाइले यस्तो बताएका हुन् । भारत र चीनबीच सीमा विवाद छ । भारतमा बेलायती शासन भएका बेला दुई मुलुकबीच कोरिएका म्याकमोहन रेखालाई चीनले आफ्नो…