Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानमा बाल दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । सन् २०२४ मा मात्रै पाकिस्तानमा बाल दुव्र्यवहारका ३ हजार ३ सयभन्दा धेरै घटना दर्ता भएका छन् । साहिल नामक बालअधिकार संगठनले यो तथ्यांक सार्वजनिक गरेको हो । यस तथ्यांकले हरेक दिन नौ जना बालबालिका दुव्र्यवहारबाट पीडित बन्ने गरेको औल्याउँछ । यसमा यौन दुव्र्यवहार, घरेलु हिंसा,…