Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तामा पोलियोका बिरामी फेला परेका छन् । पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका अनुसार पोलियोका थप दुई जना बिरामी फेला परेका हुन् । नयाँ बिरामी खैबर पख्तुनख्वा प्रान्तको बन्नु र लक्की मरवत क्षेत्रमा देखा परेको द नेसन पाकिस्तानले जनाएको छ । बन्नुमा ४० महिने बालकमा पोलियो देखा परेको छ भने लक्की मरवत क्षेत्रमा २६ वर्षे बालिकामा…