Live on
Your Voice, Your Power
इस्लामावाद- भारत र पाकिस्तानबीच तनाव जारी छ। पछिल्लो पटक पाकिस्तानले इस्लामाबादस्थित भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न आदेश दिएको छ। सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न भनिएको छ। पाकिस्तानको विदेश मन्त्रालयले भारतीय दूतावासका प्रमुखलाई बोलाएर उनीहरूलाई उक्त निर्णयको जानकारी दिएको हो । भारतीय कर्मचारीमाथि यस्तो गतिविधिमा संलग्न भएको आरोप लागेको छ, जुन पाकिस्तानमा उनको…