भारत / चीन / सार्क Archives | Page 48 of 342 | Khabarhub Khabarhub

बंगालको खाडीमा नौसैनिक अभ्यास हुँदै

नयाँ दिल्ली- हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबीच बंगालको खाडीमा यसै महिना नौसैनिक अभ्यास आयोजना हुने भएको छ । मिलन नाम दिइएको यस अभ्यासमा भारतका दुई लडाकु विमानवाहक नौसैनिक युद्धपोतसहित ५० भन्दा धेरै नौसैनिक जहाज एवम् पनडुब्बी सहभागी हुने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यस अभ्यासमा भारतसहित चारपक्षीय सुरक्षा संवाद क्वाडका अन्य सदस्यहरु…