भारत / चीन / सार्क « Khabarhub

बङ्गलादेशमा युनुसद्वारा क्रान्तिको वार्षिकोत्सवमा सुधारका लागि आह्वान

ढाका- बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले मङ्गलबार मानिसहरूलाई सुधारको ‘अवसर’ लिन आह्वान गर्दै शेख हसिनाको निरङ्कुश शासनको पतन भएको एक वर्षको वार्षिकोत्सव मनाएका छन् । तर चुनाव नभएसम्म कार्यवाहक सरकारको मुख्य सल्लाहकारका रूपमा नेतृत्व गरिरहेका ८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले प्राप्त उपलब्धिहरूलाई पछाडि धकेल्न खोज्नेहरूविरुद्ध पनि चेतावनी दिए । “आज बङ्गलादेशको इतिहासमा एक…