भारत / चीन / सार्क « Khabarhub

अहमदिया प्रार्थानास्थलमा आगजनी गरेको आरोपमा पाकिस्तानमा ३ सय जनामाथि मुद्दा

काठमाडौं– अहमदिया सम्प्रदायको प्रार्थानास्थलमा आगो लगाएको आरोपमा पाकिस्तानमा ३ सय जनामाथि मुद्दा दर्ता भएको छ । पाकिस्तानको फैसलावादमा रहेका दुई अहमदिया सामुदायिक प्रार्थानास्थलमा आगजनी गरेको आरोपमा ३ सय जनाविरुद्ध मुद्दा दर्ता भएको हो । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार तीमध्ये ४७ जनामाथि किटानी परेको छ । अरुको पहिचान हुन बाँकी छ । उनीहरुमाथि पाकिस्तानी…