भारत / चीन / सार्क « Khabarhub

चीनमा खानी दुर्घटनामा छ विद्यार्थीको मृत्यु, सुरक्षा मापदण्डप्रति आक्रोश

बेइजिङ– गत जुलाई २३ मा चीनको भित्री मङ्गोलिया क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी नर्थइस्टर्न विश्वविद्यालयका छ विद्यार्थीको मृत्यु भएको छ । खानीको औद्योगिक फ्लोटेशन ट्यांक अवलोकन गर्ने क्रममा ग्रिड प्लेट भाँचिदा उनीहरू ट्यांकीमा खसेर डुबेका थिए । यो खानी चाइना नेशनल गोल्ड ग्रुपको सहायक कम्पनी झोङ्जिन गोल्डले सञ्चालन गर्दै आएको छ । दुर्घटनामा…