Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका नेता तारिक रहमानलाई बधाई दिएका छन् । बिहीबार भएको मतदानको नतिजा अनुसार बीएनपीले एकल सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको दाबी गरेको छ । २ सय ९९ सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा १५१ सिट आवश्यक पर्छ। स्थानीय सञ्चार माध्यमहरूका अनुसार बीएनपीले यो बहुमतको आँकडा पार गरिसकेको…