Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी र क्षेत्रीय द्वन्द्वका कारण माग बढेसँगै भारतले यसै वर्ष स्वदेशी कम्पनीहरूबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका सैन्य ड्रोनहरू खरिद गर्ने तयारी गरेको छ । भारतीय रक्षा क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ड्रोन खरिद सम्झौता हुने देखिएको छ । सरकारसँग मिलेर काम गरिरहेको एक औद्योगिक संस्थाका अनुसार यस योजनाको प्रक्रिया अन्तिम चरणमा पुगेको र…