Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय सेनाका लागि स्वदेशी प्रविधि र सामग्री प्रयोग गरेर निर्माण गरिएको एके-२०३ (शेर) राइफल सफल परीक्षण गरिएको छ । भारतको उत्तर प्रदेशस्थित अमेठीको कोरवा अर्दनेन्स फ्याक्ट्रीमा स्थापना गरिएको इन्डो-रशियन राइफल्स प्राइभेट लिमिटेडको संयन्त्रमार्फत यो उपलब्धि हासिल भएको हो । यस राइफलको विकास प्रक्रियामा करिब आठ वर्षको समय लागेको थियो । दोस्रो विश्वयुद्धपछि बेलायती प्रभावबाट…