Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ओलम्पिकको आयोजनाका लागि भारतले औपचारिक दाबी प्रस्तुत गर्ने घोषणा गरेका छन् । भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशमा खेलकुदको स्तर निरन्तर उकालो लाग्दै गएको र खेल क्षेत्रको विश्वव्यापी नक्सामा भारत बलियो दावेदारको रूपमा उदाएको बताए । सम्बोधनका क्रममा उनले…