भारत / चीन / सार्क Archives | Page 52 of 343 | Khabarhub Khabarhub

भारतसँगको सम्बन्ध थप सुमधुर छ : बंगलादेशी प्रधानमन्त्री हसिना

ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताएकी छिन् । हालै सम्पन्न निर्वाचनमा विजयी भएसँगै प्रधानमन्त्री हसिनाले भारतसँग आर्थिक क्षेत्रमा थप सहकार्य गर्न चाहेको उल्लेख गरिन् । प्रधानमन्त्री हसिनाले इतिहासमा विभिन्न अवसरमा भारतले बंगलादेशको सहयोग गरेको भन्दै भारतको प्रसंशासमेत गरिन् । प्रधानमन्त्री निवास गणभवनमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा हसिनाले भनिन्, ‘भारत…