Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानमा कारागारमा जन्मेका बालबालिकाको अवस्था खराब रहेको पाइएको छ । बन्दी जीवन बिताइरहेका आमाले जन्म दिएका बालबालिका कारागारमै बाँचिरहेका छन् । स्टिलका बन्दीगृह, धेरै भीडभाड र खराब पूर्वाधारका कारण कारागारको जीवन उसैपनि दयनीय छ । यस्तो अवस्थामा हुर्किरहेका बालबालिकाको भविष्यबारे चिन्ता व्यक्त हुँदै आएको छ । इस्लामखबरका अनुसार पञ्जाब प्रान्तका कारागारमा मात्रै ६ वर्षमुनिका…