Live on
Your Voice, Your Power
काठमाडौँ- प्रहरीले गोली हानेपछि घाइते भएका भारत उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए । एक कार्यक्रममा सहभागी हुन जानेक्रममा उनीमाथि प्रहरी असिस्टेन्ट सब इन्सपेक्टर गोपाल दासले मन्त्रीमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । उनको छातीमा गोली लागेको भारतीय सञ्चारमाध्यमले…