Live on
Your Voice, Your Power
नयाँ दिल्ली- अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् भन्ने आफूहरुको चाहना रहेको भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले क्यानाडामा रही त्यहाँको वाक् स्वतन्त्रताको दुरुपयोग गर्ने अतिवादीविरुद्ध त्यहाँको सरकारले कदम चाल्नुपर्ने बताएका हुन् । उनले लामो समयदेखि क्यानाडामा अतिवादी, आतंकवादी र भारत विरोधी तत्वहरुले ठाउँ पाइरहेको भन्दै भारतका लागि त्यो नै मुख्य विषय भएको…