Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीले ८ जनालाई जबरजस्ती बेपत्ता पारेको स्थानीयहरुले आरोप लगाएका छन् । बलोचिस्तानको डारा बुग्ती र केच क्षेत्रबाट ८ जनालाई सुरक्षाकर्मीले बेपत्ता पारेको स्थानीयको आरोप छ । बलोचिस्तान पोस्टका अनुसार सुरक्षाकर्मीले ८ जनालाई अज्ञात स्थानमा लगेका छन् । पाकिस्तानी अर्धसैनिक बल फ्रन्टियर कोर, आईएसआई र सीटीडीले बुग्ती कोलोनी फोङ कोलोनीलगायत विभिन्न स्थानमा कारवाही गरी…