Live on
Your Voice, Your Power
श्रीनगर- भारतको जम्मु कश्मीरमा पवित्र तीर्थस्थल अमरनाथ यात्रा सुरु भएको छ । जम्मु कश्मीर प्रशासनले शनिबार बालटाल आधार शिविरबाट तीर्थयात्रीहरूको पहिलो समूहलाई बिदाई गरेसँगै औपचारिक रुपमा यात्रा सुरु भएको हो । जम्मु कश्मीरको अनन्तनाग क्षेत्रमा रहेको यस गुफामा भगवान् शिवको मन्दिर रहेको छ । १२ किलोमिटर दूरीको यस अमरनाथ यात्रालाई हिन्दू धर्ममा निकै महत्वपूर्ण मानिन्छ ।…