भारत / चीन / सार्क Archives | Page 83 of 343 | Khabarhub Khabarhub

अफगानिस्तानमा सञ्चारकर्मीविरुद्ध हिंसा बढ्दो

काबुल- अफगानिस्तानमा सञ्चारकर्मीविरुद्ध हिंसामा वृद्धि भएको पाइएको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार तालिबानको शासन रहेको अफगानिस्तानमा पछिल्लो समय सञ्चारकर्मीविरुद्धको हिंसामा वृद्धि देखिएको हो । अफगानिस्तानको पत्रकार केन्द्र (एफजेसी) ले सार्वजनिक गरेको एक शोधपत्रमा गत वर्षको तुलनामा यस वर्ष मुलुकमा सञ्चारकर्मीविरुद्धको हिंसामा ६४ प्रतिशतले वृद्धि भएको उल्लेख छ । यीमध्ये अधिकांश हिंसाका घटनामा मुलुकमा शासन…