भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानी जेलमा दुर्व्यवहारको सिकार बन्दै अफगान शरणार्थी

इस्लामावाद- पाकिस्तानी जेलमा अफगान शरणार्थीहरु दुर्व्यवहारको सिकार भइरहेको पाइएको छ । अफगानिस्तानको टोलो न्युजका अनुसार पछिल्ला केही सातामा पाकिस्तानले दर्जनौँ अफगान शरणार्थीलाई पक्राउ गरी जेल हालेको छ । आवश्यक कागजात नभएको भन्दै पाकिस्तानले अफगान शरणार्थीलाई पक्राउ गरी जेल हालेको टोलो न्युजले जनाएको छ । पाकिस्तानी जेलमा रहेका अफगान शरणार्थीहरुले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानको अन्तरिम सरकारसमक्ष…