Live on
Your Voice, Your Power
काठमाडौँ– भारतले सन् २०२३ को अन्त्यमा हाइड्रोजन उर्जाबाट सञ्चालन हुने रेलको सुरुवात गर्ने भएको छ । भारतको इकोनोमिक टाइम्स अखबारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार भारतले सन् २०२३ को डिसेम्बर महिनामा स्वदेशमै डिजाइन र निर्माण गरिएको हाइड्रोजन उर्जाबाट सञ्चालन हुने रेलको सुरुवात गर्न लागेको हो । आगामी वर्षको मे वा जुन महिनामा उक्त…