Live on
Your Voice, Your Power
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हिराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन गुजरात राज्यको अहमदाबादस्थित यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र पुगेका छन् । प्रधानमन्त्रीकी आमालाई हिजो उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो । हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले आज एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ । हालै सम्पन्न गुजरात विधानसभा चुनावका बेला प्रधानमन्त्री मोदीले एक…