युद्ध / शान्ति « Khabarhub

घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायलको अवरोध

इजरायल - हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै इजरायलले घर फर्किरहेका प्यालेस्टाइनीमा अवरोध सिर्जना गरेको छ। हमासले चार बन्दी तथा इजरायलले जेलबाट दुई सय जनालाई छाडिसकेपछि यो संकट पैदा भएको हो। सर्वसाधारण नागरिक अर्बेल यहुदलाई रिहा नगरेसम्म इजरायलले प्यालेस्टाइनीलाई उत्तरी क्षेत्रमा जान नदिने जनाएको छ। हमासले उनी जिउँदा रहेको बताउँदै अर्को साता छाड्ने कुरा…