Live on
Your Voice, Your Power
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच भएको युद्धविराम उल्लंघनप्रति कडा असन्तुष्टि जनाएका छन्। ट्रम्पले विशेष गरी इजरायलको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् । ‘तिनीहरूले युद्धविराम स्वीकृत गरेपछि यति धेरै बम खसाले, यस्तो त मैले जीवनमा कहिल्यै देखेको थिइनँ’, उनले भने, ‘मैले त १२ घण्टा भनेको हो, तिमीले पहिलो घण्टामै सबथोक खसाल्ने होइन ।’…