Live on
Your Voice, Your Power
लण्डन- बेलायतका ७६२ व्यवसायी नेताहरूले इजरायलविरुद्ध कठोर कदम चाल्न माग गरेका छन् । बेलायती राजाका पूर्व सल्लाहकार, होलोकोस्ट पीडितका सन्तान तथा प्रख्यात व्यवसायीहरूले गाजाको संकट चर्किँदै गएपछि सरकारलाई इजरायलविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन्। तिनीहरूले संयुक्त वक्तव्य जारी गर्दै माग गरेका छन्, ‘बेलायतले इजरायलसँगको सम्पूर्ण हतियार व्यापार रोक्नुपर्छ । अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनमा संलग्न व्यक्तिहरूलाई…