युद्ध / शान्ति « Khabarhub

बाबुको अपराध लुकाउने प्रयासमा छोरा मार्कोस

बास्केटबल खेलिरहेका स्यान्टियागो माटेलालाई सडकबाटै प्रहरीले उठाएर लैजाँदा उनी २२ वर्षका थिए। यो घटना तानासाह राष्ट्रपति एमानुएल मार्कोसले मार्सल कानुन लगाएको पाँच वर्षपछि सन् १९७७ को हो। सन् १९७२ को २१ सेप्टेम्बरमा मार्कोसले मार्सल ल गाएका थिए। त्यस कानुन अनुसार संसद् विघटन गरियो र विपक्षी नेतालाई गिरफ्तार गरियो। मार्सल लगाएपछि गिरफ्तार हुने र यातना भोग्ने…