युद्ध / शान्ति « Khabarhub

गाजामा नरसंहारविरुद्ध बोलेपछि बेलायत, फ्रान्स र क्यानडामाथि खनियो इजरायल

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजा युद्धसम्बन्धी टिप्पणीलाई लिएर बेलायत, फ्रान्स र क्यानडाका नेताहरूमाथि आक्रोश पोखेका छन् । नेतन्याहुले यी तीन देशका नेताहरूका अभिव्यक्तिबाट उनीहरू हमासलाई सत्तामा राख्न चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘उनीहरू (बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन् र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी) हत्यारा, बलात्कारी, बालहत्यारा र अपहरणकारीहरूको साथ…