Live on
Your Voice, Your Power
काठमाडौँ– एक युवती रोइ रहेकी थिइन् । उनी आफू र सन्तानलाई मार्न चिकित्सकसँग हार गुहार गरिरहेकी थिइन् । अफगानिस्तानको एक अस्पतालमा बर्थिङ सेन्टरमा कार्यरत डा. नुरी, शल्यक्रियामार्फत बच्चालाई जन्म दिने तयारीमा थिइन् । डा. नुरीकै अनुसार ती महिला आफू कसरी जिउँदो रहने भनेर अत्यासमा थिइन् । ‘यस अवस्थामा म कसरी अर्को मानिसलाई जन्म दिन सक्छु…