युद्ध / शान्ति « Khabarhub

हमासद्वारा पहिलो पटक चारजना बन्धकको शव इजरायललाई हस्तान्तरण

गाजाक्षेत्र- गाजाक्षेत्रको विद्रोही समूह हमासले चारजना बन्धकको शव इजरालयललाई हस्तान्तरण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले गाजा क्षेत्रमा बन्धक बनाएपछि ज्यान गुमाएका चारजनाको हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति निकालेर इजरायल रक्षा बल (आईडीएफ) अब ती शवको पहिचानका लागि जाफास्थित अबु कबीर फोरेन्सिक इन्स्टिच्युटमा लाने छ । इजरायली सेनाले मृतकबारेमा शवको…