युद्ध / शान्ति « Khabarhub

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ। अमेरिकासँग एक दुई दिनमै सम्झौता हुने खबर आएसँगै इरानी जनता सडकमा उत्रिएका हुन् । इरानको मशहदस्थित विदेश मन्त्रालय कार्यालय बाहिर सयौँ प्रदर्शनकारीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौताको विरोध गरेका छन्। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रदर्शनकारीहरूले विदेशमन्त्री अब्बास अरघाचीविरुद्ध नाराबाजी गर्दै सम्झौतामा आवश्यकताभन्दा बढी लचिलो भएको…